'हन्टर'लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारीमा चाँगन

चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिक-अप 'हन्टर' नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले हन्टरको प्रि- लन्चको अभियानसंगै यसै महिनामा सार्वजनिक गर्ने तयारी गरेको छ । हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ जसमा १९१० सी. सीको डीसप्लेसमेन्ट रहेको छ र यसले १५० एच. पी पावर र ३५० एन. एम टर्क उत्पादन गर्दछ।हन्टरको ३९१० एमएमको व्हील बेस रहेको छ र २३० एम एम ग्राउन्ड क्लियरेन्स सहित आउँद छ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ । यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने सबै ...