हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग कन्फरेन्स कल गर्ने सुविधा

प्रयोगकर्ताबाट अपार माया पाइरहेको हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् ।स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यो सुविधाहरू थप्न हौषाएको बताइएको छ ।देश तथा विदेशमा रहेका नेपालीमूलका मानिसहरूको दैनिक तथा […]