काठमाडौं- नेपालमा सवारी साधनबाट हुने प्रदुषण कम गर्न युराे ६ मापदण्डकाे पेट्राेलियम पदार्थ प्रयाेग गर्नुपर्ने विज्ञहरुले औंल्याएका छन्। नेपालमा युराे ६ मापदण्डका सवारी तथा त्यसमा प्रयाेग हुने इन्धन पनि युराे ६ मापदण्डकाे प्रयाेग भए दुई सय प्रतिशतभन्दा बढी प्रदुषण कम हुने उनीहरुकाे दाबी छ। आइतबार राजधानीमा आयाेजित नेपालमा ‘वायु प्रदुषण, समस्या, चुनाैती र न्यूनीकरणका विकल्पहरु’ […]