अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयमा देखेको बेथितिको चाङ, 'मलाई जेठ १५ गतेले लखेटिरहेको छ' - BIZMANDU

म १९ महिनामा अर्थ मन्त्रालय छिरें। १९ महिनाको अवधिमा सिंहदरबारभित्र अर्थ मन्त्रालय छ भन्ने पनि हेक्का राखेनछु। म अलिकति एकांकी पनि छु। त्यही भएर अर्थमन्त्रीबाट हटेपछि त्यहाँ पुगिनँ। तर, अर्थ मन्त्रालयको गेटअप नै बद्लिएको रहेछ। म मन्त्रालय छिर्नुभन्दा अघि जुन अनुमान गरेको थिएँ, त्यो भन्दा धेरै भयावह अवस्था रहेछ। पहिला भन्सारमा कर्मचारी पोष्टिङ हुन डराउँथे। […]