‘अर्ली इलेक्सन’कै अडान लिँदै गठबन्धन, संसद फेरि विघटन!

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बारेमा बहस चलेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध जारी राखेपछि गठबन्धनले ‘अर्ली इलेक्सन’को विकल्पबारे छलफल थालेको हो। त्यसको संकेत शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले बोलेको भाषाबाट सहजै बुझ्‍न सकिन्छ। निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै नेता पौडेलले भनेका थिए, ‘देशलाई अलमलमा राख्‍न नदिन पनि संसद् नचले नयाँ संसदका ल