लिफ्टिङ प्रविधिबाट बझाङका दुर्गम गाउँमा खानेपानी

दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई आँगनमै खानेपानीको धारा बनेपछि हाइसन्चो भएको छ । वर्षौंदेखि खोलाको पानी बोक्दै आएकी उनी गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताउँछिन् । उनी भन्छिन्, “अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नु परेको छ । न त एक गाग्री पानी भर्न दिनभर […]

सम्बन्धित सामग्री

पाथिभरा क्षेत्रकाे लिफ्टिङ प्रविधि खानेपानी आयोजना अघि बढ्ने

जग्गा सम्वन्धी विवाद समाधान भएपछि ताप्लेजुङको पाथिभरा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आयोजनामा अघि बढ्ने भएको छ। खानेपानी आयोजनाको निर्माण कम्पनी प्रेरा–बिष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबलकार प्रालिबीच मुहान नजिक बनेको ट्याङकी निर्माणको विषयमा ...

पाथीभरामा आठ करोड लगानीमा खानेपानी आयोजना

ताप्लेजुङ-नेपालकै प्रसिद्ध धार्मिकस्थल मध्येको एक पाथीभरा देवी मन्दिर क्षेत्रमा खानेपानी आयोजनाको (लिफ्टिङ प्रविधि) काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी प्रेरा-विष्णु जेभी इलामका अनुसार ८५ प्रतिशत काम सम्पन्न भएको छ । पाथीभरा ताप्लेजुङ सहलगानी खोनपानी आयोजनाको सम्झौता रकम पाँच करोड ४६ लाख ६४ हजार ३५५ रुपैयाँ छ । २०७७ असोज १८ गते सम्झौता गरेर […]

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याइँदै

बझाङ : बुङगल नगरपालिका-६, बड्डी ज्यावनकी धनमति धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन। अचेल उनलाई पानी लिनकै लागि सबेरै उठ्नुपरेको छैन। घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन। ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधि बाट गाउँमा खानेपानी पुर्‍याएपछि गाउँलेकै दैनिकि फेरिएको छ। आयोजना निमार्ण हुनुअघि गाउँ तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षातको समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो। वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय घर अगाडि धारा जडान भएपछि गाउँमा...