माओवादी केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी चयन हुँदै

काठमाडौं, १९ पुस :  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने विषयमा छलफल भइरहेको छ । २९९ केन्द्रीय सदस्यमध्ये मनोनीत २३६ केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बसेको बैठकले पदाधिकारी चयन गर्नेछ । दिनानाथ शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ । Photo By: Mukunda […]

सम्बन्धित सामग्री

भर्चुअल माध्यमबाट माओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ- स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ । भर्चुअल माध्यमवाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा ...

भर्चुअल माध्यमबाट माओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ- स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ । भर्चुअल माध्यमवाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा ...

भद्रगोल भएर सकियो माओवादी केन्द्रीय समिति बैठक, पदाधिकारी चयन अन्यौल

नेकपा माओवादी केन्द्रको १९ असारदेखि जारी केन्द्रीय समिति बैठक विहिवार भद्रगोल अवस्थामा पुगेपछि सकिएको छ। अध्यक्ष पुष्पकमल दाहालले १२५ सदस्यीय पोलिटव्यूरो बनाउने भन्दै तीन पटक नाम पढ्दा पनि पोलिटव्यूरोमा कोको परे ...

माओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो।बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ। पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने बताइएको छ।आठौं महाधिवेशनपछि पहिलोपटक बसेको माओवादीको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई पुनर्निर्वाचित गरेको थियो। माओवादी केन्द्रले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बा

माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, २७ माघ। माघ २८-२९ मा बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य नपुगेको र कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको कारण बैठक स्थगित गरिएको बताइएको छ । भोलि (शुक्रबार)बाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो ।-File Photo

पदाधिकारी चयन नगरि सकियो माओवादी केन्द्रीय समिति

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो। बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन...

पदाधिकारी छान्न माओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । पार्टी पदाधिकारी छान्नका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेको छ । अहिले केहीबेरअघि सुरु भएको बैठकले पार्टीका अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ । जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा माओवाद केन्द्रको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो ।