रुसलाई जी–२० बाट निकाल्ने विचारमा आयो चीनको कडा प्रतिक्रिया

 संसारको शक्तिशाली देशको गुट जी–२० बाट रुसलाई बाहिर निकाल्न पश्चिमी देशको विचारमाथि चीनले जवाफ दिएको छ ।चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेन्बिनले बुधबार एक पत्रकार सम्मेलनका बेला जी–२० मा कुनै देशले कुनै अर्को देशलाई निकाल्न अधिकार नभएको बताएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र अन्य पश्चिमी देश रुसलाई  जी–२० बाट निकाल्नेबारे विचार गरिरको छ ।यो रिपोर्टमा भनिएको छ – पोल्याण्डले मंगलबार अमेरिकी अधिकारीलाई रुसको सट्टा यस गुटमा राख्ने सुुझाव द