इंग्ल्यान्ड र अष्ट्रलियाबीचको खेल पनि रद्ध

एजेन्सी – आइसिसी टि२० विश्वकपमा उपाधिका प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल वर्षाको कारण रद्ध भएको छ । लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले अंक बाँडेका छन् । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । जारी विश्वकपमा वर्षाको कारण […]

सम्बन्धित सामग्री

इंग्ल्यान्डले गर्यो पाकिस्तान भ्रमण रद्ध

काठमाडौं : पाकिस्तान क्रिकेट बोर्डलाई अर्को  झट्का लागेको छ। केहि दिन अघि न्युजिल्यान्डले अन्तिम समयमा पाकिस्तान सिरिज रद्ध गरेको थियो भने अब इंग्ल्यान्डले पनि आगामी महिना हुने सिरिज रद्ध गरेको छ। इंग्ल्यान्ड क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण रद्ध गरेको जनाएको छ।इंग्ल्यान्डको पुरुष र महिला दुबै टिमले १३ र १४ अक्टोबरमा पाकिस्तानको पुरूष र महिला टिमसँग दुई-दुई खेलको टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको थियो। यि सबै खेल रावलपिन्डीमा खेलाउने तयारी थियो। त्यसपछि पुर