माओवादीले ‘ढोक्सा’ मात्र थाप्दा पहिलो संविधानसभापछि कमजोर बनेको पहिचानको मुद्दा

चुनावी वर्ष बनेको २०७९ का स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पहिचानवादीहरू धेरै कमजोर देखिए । पुरानो जनमत गुमाए, संसद्‌मा प्रतिनिधित्व पनि स्वाट्टै घट्यो ।

सम्बन्धित सामग्री

भ्रष्टाचार मुद्दा गुपचुप पार्ने षड्यन्त्र

नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रमाणित गर्ने ठूलो गिरोहमाथि प्रहरीले अध्ययन गरी मुद्दा चलाउन शुरू गरेको छ । तर, यसका नाइकेहरूलाई जोगाउन प्रमुख विपक्षी दल र सत्ताघटक नेपाली कांग्रेस दिलोज्यान दिएर लागेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न लागेका वकिलहरूको ताँतीले यही प्रमाणित गर्छ । नेपाली कांगे्रसका नेता शेरबहादुर देउवाले बाहिर केही पनि भनेका छैनन् तर यो काण्ड सामसुम पार्न उनी पूरा शक्तिका साथ लागेका छन् । यस काण्डमा देउवापत्नीमाथि आरोप लागिसकेको छ । तर, प्रहरीले उनीमाथि अनुसन्धान नै अगाडि बढाएन । त्यस्तै खाँणपत्नीमाथि पनि आरोप लागेको छ । आफूलाई पनि गिरफ्तार गर्ने आशंकामा लुकेकी उनी अब मलाई समात्दैनन् भन्ने भएपछि संसद्मा हाजीर हुन पुगिन् । यसरी यो काण्डलाई कमजोर बनाउने गरी खेल भइरहेको छ । त्यसो त यो काण्ड माओवादीले चाहेर अगाडि बढेको होइन । एमालेका नेता केपी ओलीले त आफ्ना मान्छे समात्यो भनेर खुलेरै विरोध गरेका हुन् । अनुसन्धान गहिरोसँग भए आफूसम्म आइपुग्ने डरले उनले आलोचना गरेको स्पष्टै देखिन्छ ।  मोहन कायस्थ कालिमाटी, काठमाडौं ।

जातिय मुद्दा कमजोर भई धर्मको मुद्दा बलियो देखिंदा चुनावमा के होला

काठमाडौं, २६ भाद्र । माओवादी ‘जनयुद्ध’ ले धर्मको मुद्दालाई धक्का दिएर जातीय मुद्दालाई निकै बढावा दियो । यतिसम्मकी संघीयतामा देशलाई लाने क्रममा माओवादी र कतिपय दलहरुले जातीय मुद्दालाई राजनीतिक अस्त्र नै बनाए । माओवादी सशस्त्र गतिविधिले ऊर्जा पाउनुमा जातीय मुद्दा पनि एउटा कारण थियो । पहिलो संविधानसभामा माओवादीले जातीय मुद्दा उठाएरै सफलता हासिल गरेको थियो […]

अरूले पिठो बिकाए, माओवादीले चामल बिकाउन सकेन : देवेन्द्र पौडेल

पोखरा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन्। प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन्। उनले भने, ‘जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो। पार्टी कमजोर भएपनि माओवादीप्रति जनताले धेरै आशा गरेका छन्।’उनले संघीयता, धर्म निरपेक्षता, संविधानबाट संविधान जस्ता उपलब्धी माओवा