दलितलगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न समानता अभियान नेपालको माग

समानता अभियान नेपालले दलितलगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले देशभरका संस्कृत गुरुकुलमा दलित, आदिवासी, जनजाति, खस क्षेत्रीलगायत सबै जातजातिहरूलाई गुरुकुलमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको हो ।सबैका लागि शिक्षा भन्ने नेपालको संविधानको मौलिक हकमा सम्मानपूर्वक बाँच्न […]