समानुपातिक मतपत्र मतदान केन्द्र पठाउने तयारी

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि २ नं. निर्वाचन अधिकृतको कार्यालय कटारीले समानुपातिकतर्फको मतपत्र मतदान केन्द्रमा पठाउने तयारी पुरा गरेको छ।...

सम्बन्धित सामग्री

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।...