कमल थापाले भोलि पार्टी घोषणा गर्ने

कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उनले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका हुन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँंच वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल) फर्किएको बताए ।  राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भ

सम्बन्धित सामग्री

राजसंस्थाले एउटा गुट बोकेपछि राप्रपा नेपाल ब्यूँताउनु पर्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपाल पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्थाले राप्रपाभित्रको एउटा गुटलाई समाउने र एउटालाई पाखा लगाउने काम गरेकाले पुरानै पार्टी ब्यूँताउनु परेको बताएका छन् । राजसंस्थाप्रति आक्रोशित मुद्रामा प्रस्तुत भएका थापाले भने- राज संस्थाले एउटा पार्टीको पनि गुट बोक्न थालेपछि त्यो संस्थाको मर्यादामाथि नै प्रश्न उठ्यो पार्टीभित्र समस्या भयो । […]

भोलि पार्टी घोषणा गर्दै कमल थापा

काठमाडौं– कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उनले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका हुन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँच वर्षको अलमलपछि […]

कमल थापा नयाँ पार्टी खोल्ने तयारीमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको थापानिकट नेताले जनाएका छन्।