विवेकपूर्ण मतदान गर्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको अपिल

यतिबेला मतदान केन्द्रदेखि बुथसम्मको सम्पूर्ण तयारी पूरा भएको छ । अब सबैमा मतदान घडीको अधैर्य प्रतिक्षा रहेको छ । सुरक्षा संयन्त्रले मतदाताको सुरक्षामा कुनै जोखिम नरहेको बताएको छ । तोकिएका केन्द्र र बुथमा सम्पूर्ण तयारी सकिएको छ ।

सम्बन्धित सामग्री

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाडौं, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरस्थित युनिक स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौं, मंसिर ४ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थली मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। आइतबार बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन्।पहिले फरक क्षमता भएका व्यक्तिले मत दिएपछि थपलियाले मतदान गरेका हुन्। मतदान गरिसकेपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले पहिलोपटक चर मतपत्र र चार मतपेटिककाको व्यवस्थाले केही जटिलता उत्पन्न भए पनि मतदान अधिकृतले सहजीकरण गर्ने दाबी गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएको छ । उहाँले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थलीबाट मतदान गर्नुभएको हो । देशभर उत्साहजन रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौंः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गरेका हुन्। आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

अस्वाभाविक मतदान भए फेरि मतदान : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि मतदान केन्द्रमा अस्वाभाविक मतदान भए पुन मतदान गर्ने बताएका छन् ।  बिहीबार आयोगमा भएको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले यो पटक मतदाताभन्दा बढी मत नहुने दावी गरे । ‘योपल्ट मतदाताभन्दा बढी मत हुने छैन । हामीले मतगणना प्रारम्भ गर्नुभन्दा अगाडि कुन-कुन वडाको कुन–कुन मतदान केन्द्रमा कति मत खस्यो ? र त्यो बाहिरी आँखाले हेर्दा अस्वाभाविक लाग्ने हुन्छ कि हुँदैन ? अर्थात् उदाहरणको लागि कहि सतप्रतिशत मतदान भयो, सुन्दा सारै राम्रो बुझ्दा

कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैनः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ उनले देशभर स्थानीय तह सदस्य […]

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाणडाै - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएको छ । उहाँले भक्तपुरको मध्यपुर थिमि नगरपालिका  वडा नम्बर १ मा रहेको उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट पालिका चुनावको लागि मतदान गर्नुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाडौं, वैशाख ३० । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताएका छन्। उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिनसमेत […]

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । उनले...