ग्लोबल आईएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तरक्रिया कार्यक्रम आयोजना, नेपालमा लगानी गर्न आग्रह

काठमाण्डाै - नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आईएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।  कार्यक्रममा ग्लोबल आईएमईले सिओलमा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीहरुलाई आग्रह समेत गरेकाे थियाे ।  कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा देशको अर्थतन्त्र बचाउन प्रत्यक्ष व...