नम्रता श्रेष्ठको कथामा ‘वरदान’

काठमाडौं– अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ रिलिज भएको छ । निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ । २०७६ सालको ‘जायरा’पछि नम्रताले अभिनय गरेको यही पहिलो फिल्म हो […]

सम्बन्धित सामग्री

‘कमेडी दरबार’मा जोडिए गौरी मल्ल, नम्रता श्रेष्ठ र नम्रता सापकोटा

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’मा अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भएका छन् । प्रसारण तयारीमा रहेको यो टिभी कार्यक्रममा गौरी महारानीको भूमिकामा देखिन लागेको जनाइएको छ । सापकोटा र श्रेष्ठको भूमिकाबारे खुलाइएको छैन । यी तीनैजनासँग शोका निर्देशकद्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईंले लिखित सहमति गरेका छन् […]

बर्दियाबाट सुरु भयो नम्रता श्रेष्ठ स्टारर ‘ह्याट्याग माया’को छायांकन

काठमाडौं । नम्रता श्रेष्ठको शीर्ष भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को छायांकन बर्दियाबाट सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्य खिच्दै फिल्मको छायांकन सुरु भएको निर्माता अनुप पौडेलले जानकारी दिए । थ्रिलर जनराको ‘ह्याट्याग माया’मार्फत राजीव गुरुङ निर्देशनमा डेब्यु गर्दैछन् । १४ दिनसम्म बर्दियामा छायांकन तालिका रहेको पौडेलले बताए । ‘नेपालको सुन्दरतालाई पर्दामा ल्याउने […]

८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने नम्रता श्रेष्ठको इच्छा

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ एड्भेन्चर रुचाउने स्वभावकी सेलिब्रिटी हुन् । हिमाल घुम्ने, हाइकिङमा निस्कनेदेखि किक बक्सिङसम्म उनका रुचि छन् । हुनसक्छ यही कारण नम्रताको फ्यान सर्कल पनि पर्वतारोहणदेखि स्पोर्टीजस्तो देखिन्छ । नम्रता केही दिनअघि कीर्तिमानी आरोही निर्मल पुर्जाले खोलेको पर्वतारोहण स्टोरमा पुगिन्, जहाँ उनलाई पुर्जासहित अन्य आरोहीसँग देखियो । नम्रता र निर्मल एकअर्कामा निकट […]

मुनस्टोनको निर्माणमा बनेको ‘नारी’ गीतमा नम्रता

काठमाडौँ। अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत ‘नारी’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ। मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको छ। गीतमा र्‍याप गायन श्रेष्ठ र पोपाट दुवैको छ।

नेपाली फिल्म 'प्रसाद २' निर्माण हुने

काठमाडौं : विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'प्रसाद'को सिक्वेल बन्ने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको सफल फिल्मको सिक्वेलको रूपमा 'प्रसाद २' बन्ने भएको हो। बिहीबार काठमाडौंमा कार्यक्रम गरी निर्माण टोलीले 'प्रसाद २' बनाउने घोषणा गरेको हो। सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघिको फिल्म दिनेश राउतको निर्देशनमा बनेको थियो। 'प्रसाद २' पनि सामाजिक तथा प्र

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’ मा सहभागी उनी प्रतियोगिता स्थगित भएपछि सोमबार नेपाल फर्किएकी हुन् । अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना भएको प्रतियोगितामा १७ बढी प्रतियोगी तथा स्टाफमा कोरोनाभाइरस देखिएपछि प्रतियोगिता स्थगित भएको थियो । संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र प्रतियोगिता आयोजना गर्ने भन्दै प्रतियोगिता स्थगित गरिएको हो ।मिस वर्ल्डका धेरै प्रतिस्पर्धी कोरोना संक्रमित भएपनि श्रेष्ठको भने रिपोट नेगेटिभ आएको थि

अमेरिकामा मिस नेपाल नम्रता श्रेष्ठको 'क्स्ट्युम भेरिएसन'

'मिस वर्ल्ड नेपाल २०२०' नम्रता श्रेष्ठ यतिखेर अमेरिकामा छिन्। 'मिस वर्ल्ड' मा सहभागी हुन उनी मंसिर ४ गते अमेरिकाको पुुएर्टो रिको गएकी हुन्। आउँदो पुस १मा आयोजना हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नम्रताले नेपालको प्रतिनिधित्व गर्दैछिन्।  अमेरिका पुगेपछि नम्रता सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी छिन्। उनले आफ्ना दैनिक क्रियाकलापका फोटोहरु सामाजिक सञ्जालमा…

अनुप विक्रमले नम्रता श्रेष्ठको ओठ चुमे

भदौ ६ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाईरा’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक प्रेमिल गीतमा लिड अभिनेता अनुपबिक्रम शाही र अभिनेत्री नम्रता श्रेष्ठ फिचर्ड छन् । गीतको भिडियोमा नम्रता र अनुपको क्यामेट्रि गज्जबको देखिएको छ ।