उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारीको कार दुर्घटनामा मृत्यु

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारी ५३ वर्षीया सञ्जु खाती खड्काको मंगलवार कार दुर्घटनामा मृत्यु भएको छ। गम्भिर घाईते भएकी उनको कोहलपुर मेडिकल कलेजमा बेलुकी ८ बजे उपचारका क्रममा मृत्यु भएको हो। पेसाले डाक्टर ...