विश्वासका मत माग्न धुम्बराही पुगेका प्रचण्डलाई देउवाको जवाफः साथीहरुसँग छलफल गरेर निर्णय गर्छु

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन्। गठबन्धन छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड धुम्बराहीस्थित देउवा निवास पुगेर विश्वासको मत मागेका हुन्। प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्। साँझ साढे ७ बजे भएको भेटमा देउवाले…

सम्बन्धित सामग्री

माधव समूहले ओली र जसपाको निर्णय कुर्ने

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीको निर्णयलाई कुर्ने भएको छ । सोमबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासका मत लिँदा संसदमा अनुपपस्थित भएको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भर्चुअल छलफल मंगलबार दिउँसो भएको थियो । छलफलमा पार्टी अध्यक्ष […]