सहसचिव र उपसचिवसहित ६० जनाको सरुवा, ३७ जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले आफू मातहतका ३० जना सहसचिव र ३० जना उपसचिवको सरुवा गरेको छ ।  याेसँगै ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको फेरिएका हुन् । सरुवा सूची अनुसार २३ सहसचिव र १४ ...

सम्बन्धित सामग्री

रुपन्देही र दाङसहित चार जिल्लामा नयाँ सिडिओ

गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ। सरुवामा चार जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि हेरफेर भएका छन्।  सहसचिव गणेश अर्याललाई रुपन्देही, रामबन्धु सुवेदीलाई दाङ, शिवराम गेलाललाई महोत्तरी तथा...

काभ्रे र धनकुटाका सिडिओ फेरिए

गृह मन्त्रालयले काभ्रे र धनकुटाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। काभ्रेमा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई खटाइएको छ। काभ्रेका सिडिओ पुन्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर...

मापदण्डलगत्तै ७० सिडिओ सरुवा

मन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीहरूको सरुवा गरेको हो।...

४२ सिडिओ र ७ सहायक सिडिओको काज सरुवा (सूचीसहित)

७ माघ, काठमाडौं । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् । चितवनका प्रमुख जिल्ला […]

डेढ सातामै फेरिए सप्तरीका सिडिओ, सहायक गरी थप डेढ दर्जनको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई १० दिनमै सरुवा गरेको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।  उनको ठाउँमा सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहीबार (आज)देखि जिम्मेवारी सम्हालेका छन्।  यस्तै, अछाम जिल्लाका सिडिओ पनि फेरिएका छन्। अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ। सहायक र प्रजिअ […]

१२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँ ?

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैठकले काज सरुवा गर्दै १२ जिल्लाका सिडिओ हेरफेर गरेको हो ।  गृह मन्त्रालयका सहसचिव किरण थापालाई...

मोरङ र ललितपुरसहित १२ जिल्लाका सिडिओ हेरफेर

काठमाडौं : गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीस्तरीय निर्णयले १२ सिडिओको सरुवा गरिएको बताए। उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओमा पठाइएको  छ भने गृह मन्त्रालयका सहसचिव काशीराज दाहाललाई मोरङको सिडिओमा पठाइएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ।गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुर सर

१२ जिल्लामा नयाँ सिडिओ, को कहाँ?

काठमाडौँ– सरकारले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ भने चार जिल्लाका सिडिओहरुलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृहमन्त्रीस्तरको निर्णयबाट उनीहरुको काज  सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृहमन्त्रालय तानिएको छ भने उनको ठाउँमा गृहका सहसचिव घनश्याम उपाध्यायलाई पठाइएको छ। यस्तै गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरको जिम्मेवारी दिइएको छ। उनको […]

काठमाडौंका सिडिओ फेरिए

काठमाडौं, भदौ २२ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिनुभएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । पराजुली गत वर्ष मंसिरमा काठमाडौंका […]