डेढ लाख रुपैयाँभन्दा माथिकाे रकम भुक्तानी दिँदा कम्तीमा २ जनाले लेखा परीक्षण गर्नुपर्ने

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले एक लाख ५० हजार रुपैयाँभन्दा माथिको रकम भुक्तानी दिँदा अनिवार्य रूपमा दुई जनाले आन्तरिक लेखा परीक्षण गर्नुपर्ने माताहतका निकायलाई निर्देशन दिएको छ । एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्चको लेखापरीक्षण गरेर मात्रै भुक्तानी हुने गरेकोमा केही गोश्वरा भौचरमा एक जनाले मात्रै रुजु गरी भुक्तानी गरेको देखिएको थियाे । अब आन्तरिक लेखापरीक्षण तथा बेरुजु सम्परीक्षण इकाइका दुई जनाले परीक्षण र रुजु गरी हस्ताक्षर गरेर मात्रै भुक्तानी दिन महानगरपालिकाले निर्देशन दिएको हो ।  यस्ताे छ म...