भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं : नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्रीवास्तवले प्रमाणपत्र पेश गरेका हुन्।श्रीवास्तव नेपालका लागि राजदूत नियुक्त भएपछि एक साताअघि नेपाल आएका थिए। उनी करियर कूटनीतिज्ञ हुन्। काठमाडौं आउनुअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजन प्रमुखको रुपमा कार्यरत थिए।उनले पूर्वी लद्दाख सीमा विव

सम्बन्धित सामग्री

भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

गणतन्त्र भारतका आवासीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।

भारतीय राजदूत नवीन श्रीवास्तवबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं ।  नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । ओहोदाको प्रमाणपत्र पेश गरेपछि राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए । राजदूत श्रीवास्तवले हालै भएको...

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त भारतीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीसँग राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्तासमेत गरेका थिए । उनी गतसाता काठमाडौं आइपुगेका थिए ।

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारीलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राजदूत श्रीवास्तवले बिहीबार राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएको भारतीय दूतावासले जानकारी दिएको छ। यसअघि नेपालका राजदूत रहेका विनय मोहन क्वात्रालाई भारत सरकारले सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतका रुपमा नेपाल पठाएको हो। नेपाल […]