बेलायतको रेल सेवामा आन्दोलन सुरू, सेवा प्रभावित

रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो। उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन्।...

सम्बन्धित सामग्री

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

नयाँदिल्ली, १६ माघ । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए । खराब मौसमका कारण जम्मु तवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी–दिल्ली एक्सप्रेस ढिला भएका थिए । रेवा–आनन्द […]

दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका छन् । कुहिरो र अन्य परिचालन समस्याहरूका कारण बुधबार ५३ वटा उडानहरू रद्द गरिएको घोषणा गरिएको थियो । […]

दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

भारतको राजधानी नयाँ दिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधबार हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन्।

दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम

काठमाडाैं।समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन रहेकाे छ।दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम बढेकाे छ।काठमाडौंमा ट्राफिक प्रहरीको विशेष चेकिङ परिचालन गरीएकाे छ।मनास्लुमा फेरि हिम पहिरो जाँदा टेन्टहरुमा क्षति भएकाे छ।बेलायतमा कर्मचारीको आन्दोलले रेल सेवा प्रभावित भएकाे छ।

बेलायतमा कर्मचारीको आन्दोलनका कारण रेल सेवा प्रभावित

बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो । रेल सेवामा कार्यरत कर्मचारीहरूले यसअघि नै आन्दोलन गर्ने तयारी गरेका भए पनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले महारानी एलिजावेथको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् । रेल सेवाका कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलबसहित सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेका छन् । आफूहरूले पटक पटक पारिश्रमिक बढाउन माग गरेको तर व्यवस्थापनले वेवास्ता गरेपछि आन्दोलनमा उत्रिन...

तलब वृद्धि माग गर्दै बेलायतमा रेल सेवा हड्ताल, सेवा प्रभावित

१५ असोज, लण्डन । बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो । रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् । रेल सेवाका […]

बेलायतको रेल सेवामा आन्दोलन, सेवा प्रभावित

बेलायतको रेल सेवा प्रभावित भएको छ। पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो।  रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको...

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

-अजयकुमार साहधनुषा । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए ।  हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका

भारतीय किसानहरु ‘रेल रोकौं’ आन्दोलनमा, कयौं राज्यमा रेल सेवा प्रभावित

नयाँ दिल्ली । झण्डै तीन महिनादेखि आन्दोलनरत भारतीय किसानले बिहीबार देशका विभिन्न भागमा रेल सेवा अवरुद्ध तुल्याएका छन् ।‘रेल रोकौं’ भन्ने नाराका साथ उनीहरु रेलको लिकमा धर्नामा बसेका हुन् ।पञ्जाब, हरियाणा, उत्तर प्रदेश राज्यका विभिन्न स्थानमा किसानहरुले रेलको लिकमै धर्ना दिएका छन् । कृषि कानुन रद्द गर्न माग गर्दै आएक...