गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

काठमाडौं,१७ जेठ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले म्याग्दीका शर्मालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो । शर्मा गत वर्षको वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका मेयरमा पराजित भएका थिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेको शर्मा नेकपा एमालेका सुरत केसीले पराजित […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा शर्मा नियुक्त

पोखरा– गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि प्रदेश सरकारले नयाँ नियुक्ति प्रक्रिया थालेकोमा शर्मालाई नियुक्त गरिएको हो । गुरुङ स्वतः पदमुक्त भएको करिब २ महिनापछि पुस ६ गते सरकारले सदस्य सचिव […]

गण्डकीको स्वास्थ्य सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त

ण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन्।

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार  प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई

बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा शर्मा नियुक्त

सुनसरी । सुनसरीको धरान स्थिति बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सन्जिव कुमार शर्मा नियुक्त हुनु भएको छ । स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भवानी खापुङ्ले शर्मालाई नियुक्त गर्नुभएको हो । प्रतिष्ठानको पुर्व मेडिसिन विभाग प्रमुख तथा मिर्गौला तथा मुटुरोग विशेषज्ञ रहेका शर्माले बिहीबार कार्यभार सम्माल्नु भयो । उहाँलाइ […]

अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त !

काठमाण्डाै – अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्माला...

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौँ, ९ पुस। राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा बोर्डको अध्यक्षमा शर्मा नियुक्त गरेको जानकारी गराएका हुन् । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । जसमध्ये […]

परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौ– राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि बोर्ड अध्यक्षविहीन भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँचजनाको नाम सर्ट लिस्ट गरिएको थियो । सर्ट […]

बागमती प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखमा शर्मा नियुक्त

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।  राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तका अनुसार बिहीबारको मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख...

सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त

काठमाण्डाै - कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद्काे बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभएको छ । उहाँलाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरिएको हो । यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सीसीएमसीले खासै काम गर्न नसकेको गुनासोपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्...