कुकुर बन्ध्याकरणका लागि गोरखामा विज्ञ टोली बोलाइने

२७ साउन, गोरखा । कुकुर बन्ध्याकरणका लागि जिल्लामा केन्द्रबाट विज्ञ टोली ल्याउने तयारी गरिएको छ । भेटेरेनरी एम्वुलेन्स सहित केन्द्रिय पशु चिकित्सालयको टिम ल्याउने तयारी गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । रेविज रोग नियन्त्रणका लागी भन्दै कार्यालयले चालु आर्थिक वर्ष कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको छ । […]

सम्बन्धित सामग्री

वेपत्ता प्रहरी जवानको खोजीका लागि विज्ञ टोली गोरखामा

२७ असार, गोरखा । करिव एक महिनादेखि वेपत्ता प्रहरी जवानको खोजीका लागि उद्धार कार्यका विज्ञ टोली गोरखा आएको छ । गण्डकी प्रदेशबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली खटिएको गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । कञ्चनपुर जिल्ला घर भई हाल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुवँर यही असार […]