प्रचण्ड नेपालसँग कार्यकर्ता नै नभएको ओलीको दाबी : 'विरोध कार्यक्रममा आउने सबै रमिते'

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहसँग कार्यकर्ता नै नभएको बताएका छन्। राजधानीमा आफू निकट किसान संघको भेलामा उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल कार्यकर्ता बिहिन भएको बताएका हुन्। 'कार्यकर्ता सकिएछन्। हामी यहाँ छौ भनेर टास्यो। को उभिएको भनेर हेरेको प्रचण्ड रहेछन्। उभिएको कहाँ सातदोबाटोमा,' ओलीले भने।…