प्रचण्डको ‘डबल स्टयान्डर्ड’: कर्मचारीलाई सुशासनको पाठ, मन्त्रिपरिषदमा विवादित झुण्ड

प्रचण्डले आफ्नो स्वार्थ अनुकूलको सत्ता सञ्चालनका लागि सरकारमा विवादित व्यक्तिहरुलाई साथ लिएर अघि बढेका छन् ।