बार निर्वाचन : सत्तागठबन्धनको तर्फबाट वरिष्ठ अधिवक्ता घिमिरे अध्यक्षका उम्मेदवार

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि सत्तागठबन्धनले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई अध्यक्षका रुपमा अघि सार्ने भएको छ।   कांग्रेस निकट कानुन व्यावसायीहरुक‍ो संस्था  डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)का पूर्वअध्यक्ष...

सम्बन्धित सामग्री

बार निर्वाचन : मतपेटिका आउने क्रम जारी

नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन । नेपाल बार एसोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आइतबार बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको छ । उदयपुर, धनकुटा र राजविराज मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ । उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ केन्द्रबाट मतदान भएको थियो । काठमाडौं केन

बार निर्वाचन : मतपेटिका आउने क्रम जारी, भोलिदेखि मतगणना हुने

काठमाडौं । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन । नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आज बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि...

नेपाल बार निर्वाचन : मतपेटिका आउने क्रम जारी

काठमाडौँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिवार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन । नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आज बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको […]