८ वर्षपछि पोर्चुगल हराउने घानालाई मौका

विश्वकप फुटबलमा घाना र पोर्चुगलबीच समूह ‘एच’अन्तर्गत बिहीबार राति प्रतिस्पर्धा हुँदैछ। रोनाल्डो प्रेरित पोर्चुगल घानाविरुद्ध मैदान उत्रिँदा आफ्नो दाबेदारी छविलाई बलियो बनाउने ध्याउनमा हुनेछ। तर घाना भने पोर्चुगलसँग विश्वकपमा नै भएको दोस्रो भेटमा अघिल्लो बदलासहित जारी विश्वकपमा सनसनीपूर्ण प्रदर्शनको प्रतिक्षामा रहेको छ। विश्वकपका सुरुवाती खेलहरुमा अनपेक्षित नतिजाले सशंकित बनेको पोर्चुगल अफ्रिकन देश घानाविरुद्ध तुलनात्मक रुपमा […]

सम्बन्धित सामग्री

पाेर्चुगल भर्सेस बेल्जियम अर्थात् राेनाल्डाे भर्सेस लुकाकु !

काठमाण्डाै  – युरो कपमा नकआउट चरणको दोस्रो दिन आइतवार मध्यरातमा गएको वर्षको च्याम्पियन पोर्चुगल र विश्वको नम्बर एक टिम बेल्जियमबीच खेल हुँदैछ । सेभियामा हुने खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो उपाधि बचाइराख्न मैदानमा उत्रिने छन् । उता रोमेलु लुकाकुको टिम बेल्जियम पनि सन् १९८९ पछि पहिलो पटक पोर्चुगललाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।  बेल्जियमको कुरा गर्दा उसले लिग चरणको ग्रुप ‘बी’ मा शीर्ष टिम बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । उसले पछिल्लो तीन खेलमा रुसलाई तीन–शून्य, ...