एक वर्षको रिचार्ज गर्दा डिसहोमका ग्राहक अधिकारीले पाए एक लाख

काठमाडौं । डिसहोममा एक वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले एक लाख रूपयाँ नगद जितेका छन् । डिसहोमका क्षेत्रीय सेल्स म्यानेजर प्रदीप सुवेदीले उक्त रकम हस्तान्तरण गरेका हुन् । एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने यो योजना अन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले...