उम्मेदवारले सामाजिक सञ्जालबाट गरेका प्रचारकाे समेत खर्च विवरण बुझाउनु पर्ने

काठमाडौँ- निर्वाचनका क्रममा उम्मेदवारले  सामाजिक सञ्जालबाट गरेका  प्रचारप्रसारको खर्चबारे निर्वाचन आयोगमा विवरण बुझाउन पर्ने भएको छ । निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेसँगै सामाजिक सञ्जालमा गरिएका प्रचारको खर्च समावेश गर्न पर्ने ...