रुपन्देहीः बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको एमएच ०४ इबि ५३७६ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा ६ का रुकबहादुर शारुको घटनास्थलमै मृत्यु भएको हो।
शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल