बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ । करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मानिने यस मेलामा काभ्रेपलाञ्चोकसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् । गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न आउने भक्तजनको उपस्थितिले मेलास्थलमा […]
Kathmandu. Kartik Shukla Paksha's Haribodhini Ekadashi is also called Prabodhini Ekadashi or Thuli Ekadashi. On Thuli Ekadashi, the Tulsi planted in the courtyard is married according to rituals. The Tulsi mound is smeared with cow dung and mud, decorated with white, red, yellow clothes and flower garlands, and a phallic symbol representing Vishnu is erected and worshipped.On this Ekadashi, especially the marriage of Tulsi is completed, and the fasting devotees consume 'Pindalu' and 'Sakharakhanda' as fruits. It is a religious belief that fasting destroys sins, increases merit, and leads to salvation, and fasting on this day yields the same merit...
काठमाडौँ– कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी मनाउने वैदिक सनातनी परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी […]
४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालनलाई व्यवस्थित बनाउन सवारीसाधनको भाडादर र सेवा शुल्क निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको छ । यात्रुसँग मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्दै सेवा प्रदायकलाई …