काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो । बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको […]
काठमाडौँ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले फ्रेन्च क्लब मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा ०–१ ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै कमब्याक गरेको हो। रियलकाे जितमा केयलिन एमबापेले दुई गोल पेनाल्टीमार्फत गरे। बर्नाबाउमा मार्सेले टिमोथी वेहको […]
बागमती। जेनजी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएका सामान खोज्न मकवानपुर प्रहरी सक्रिय भएको छ। परिस्थिति सामान्य बन्दै गएपछि यही भदौ २४ गते आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएको जिन्सी सामान खोज्न प्रहरी जुटेको हो। सीसीटिभी फुटेज, सामाजिक सञ्जालमा देखिएको दृश्यका आधारमा प्रहरीले विभिन्न […]
Gandaki, Sept 17: The district administration in Kaski has said it would take some more days to resume services. The District Administration Office, which received damages in the vandalism and arson during the Gen-Z protest last week, would revive its services after taking time. Currently, picking trashes, clearing debris and repair works were going on, said Chief District Officer, Rudra Devi Sharma, requesting service seekers for patience. However, daily administrative works including peace and security began since Sunday. Even the security persons and employees are mobilized for repair, sanitation and painting. The Office received massive damage during the Gen-Z protest....