फोर्स गुर्खा नेपाली बजारमा सार्वजनिक, आजैदेखि बिक्रीवितरण सुरु

फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी 'फोर्स गुर्खा' नेपाली बजारमा सार्वजनिक गरेको छ । आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले नेपालका बाटोहरूमा अत्यन्त उपयुक्त हुने यस गाडीको बिक्रीवितरण आजदेखि गर्ने जानकारी दिए ।

सम्बन्धित सामग्री

नेपालमा सार्वजनिक भयो ‘फोर्स गुर्खा’को मूल्य, बुकिङ पनि खुला

नेपालमा फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरी बुकिङ खुलाइएको छ । भारतको बजारमा अत्यधिक रुचाइएको फोर्स गुर्खा लामो पर्खाइपछि नेपाली बजारमा सार्वजनिक हुन लागेको हो ।