राष्ट्रपति पौडेल बुटवल आउँदै, सेनाले जितगढी किल्ला उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउँदैछन्। शुक्रबार बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि उनी बुटवल आउन लागेका हुन्। राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाली सेनाका...

सम्बन्धित सामग्री

जितगढी राष्ट्रिय स्वाभीमान र पहिचानको महत्वपूर्ण स्थल हो : राष्ट्रपति पौडेल

रूपन्देही । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा विकास गरी यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताएका छन् । ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके […]

सेनाले पुनर्निर्माण गरेको जितगढी किल्ला हस्तान्तरण गर्न बुटवल आउँदै राष्ट्रपति

रुपन्देही । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउने भएका छन् । बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण र मुक्तिनाथ धामको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल बुटवल आउन लागेका हुन् । राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्नेछन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १ […]