जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशमा मतदान सम्पन्न भएको छ ।
निर्वाचन अधिकृत पुष्पा झाका अनुसार बुधबार भएको निर्वाचनमा ६ मतदाता अनुपस्थित रहे । ३६६ जनाले मतदान गरे । यहाँ कुल मतदाता संख्या ३७२ रहेको छ ।
मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि निर्वाचन भएको हो । बिहान साढे १० बजेदेखि...