रुसको सहयोगमा निर्मित सुपरसोनिक क्रुज मिसाइलको भारतमा सफल परीक्षण

१० चैत, काठमाडौं । भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । जमिनबाट जमिनमा प्रहार गर्ने यस मिसाइलको परीक्षण बुधबार अण्डमान र निकोबार द्वीपमा गरिएको थियो । यो सुपरसोनिक क्रुज मिसाइल आवाजको गतीभन्दा तीन गुणा बढी रफ्तारमा उडेर लक्ष्य भेद्न सक्छ । भारतीय अधिकारीहरुका अनुसार परीक्षणको क्रममा यसले लामो दुरीको […]

सम्बन्धित सामग्री

ओभरचर सुपरसोनिक विमानले २०२६ मा उडान थाल्ने

लन्डन । सुपरसोनिक हवाई यात्रा सदैव समयको धारणामा अलमलिने गरेको छ । यसबारे एटलान्टिक महासागर पार गर्न सक्ने र विमान उड्नेबेला निर्धारित समय भन्दा पहिले नै अवतरण हुनसक्ने जस्ता प्रसंगहरू उठ्ने गरेका छन् । तर, विमान निर्माता कम्पनी बूम आफ्नो ओभरचर सुपरसोनिक विमानसँगै नयाँ धारणा अघि सार्न सफल भएको छ...

सीमामा तनाव भइरहेका बेला भारतले परीक्षण गर्‍यो ब्रह्मोस मिसाइल

भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ ।  भारतीय नौसेना स्रोतका अनुसार मिसाइलले आफ्नो अधिकतम दायरामा रहेर पूर्ण सटीकताका साथ लक्षित जहाजमा प्रहार गरेको थियो ।  चीन र पाकिस्तानसँग सीमामा लगातार तनाव भइरहेका बेला भारतले यो परीक्षण गरेको हो । स्मरण रहोस्, हालै फिलिपिन्सले ब्रह्मोस किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे छिट्टै अन्तिम निर्णय हुनेछ । त्यसपछि...

भारतले गर्‍यो सुपरसोनिक क्षेप्यास्त्रको सफल प्रक्षेपण

भारतले सोमवार उडिसाको बालासोर तटमा लामो दूरीको सुपरसोनिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ ।  टोर्पिडोबाट गरिएको यो प्रक्षेपणले भारतको एन्टी सबमरिन वारफेयर क्षमता बढाएको बताइएको छ । यस स्मार्ट सिस्टममा टोर्पिडोका साथ क्षेप्यास्त्र पनि हुन्छ ।  स्मार्ट एक प्रकारको एन्टी शिप मिसाइल हो जसमा कम तौल भएको टोर्पिडो लगाइन्छ । यसको उपयोग पेलोड जस्तो गरी गरिन्छ । यस टोर्पिडोको सहायताले पनडुब्बीलाई ध्वस्त पार्न सकिन्छ ।  यसको रेन्जका विषयमा सही अनुमान गरिएको छैन । तर यसले भारतीय जलसेनालाई समुद्रमा शक्तिशाली बनाए...

भारतद्वारा 'सुपरसोनिक इन्टरसेप्टर मिसाइल'को सफल परीक्षण

नयाँदिल्ली । भारतले गत मंगलबार पराध्वनिक अवरोधक क्षेप्यास्त्रको सफल परीक्षण गरेको भारतीय सरकारी स्रोतले जनाएको छ । स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीअन्तर्गत...

भारतले गर्‍यो लडाकु जहाजबाट ‘ब्रह्मोस’को सफल परीक्षण

भारतले सुपरसोनिक क्रुज मिसाइल ब्रह्मोसलाई लडाकु जहाजबाट प्रहारको परीक्षण सफलतापूर्वक गरेको छ । भारतले बुधबार सुखोई लडाकु जहाजबाट