सुर्खेतमा निस्सासिएर एकै परिवारका ४ जनाको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र  कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट शनिबार घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।  शनिबार बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रा

सम्बन्धित सामग्री

गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु, १ जना बेपत्ता

१५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख …

ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com | बिराटनगर । ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका -

ओखलढुंगामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु - NepaliPatra

काठमाडौँ। ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो। चम्पादेवी गाउँपालिका वडा नम्बर –८ विलन्दुमा बिहीबार राति पहिरोले घर पुरेको हो। पहिरोले घर पुर्दा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, छोरा १० […]

अपडेट : ओखलढुंगा पहिरोमा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका वडा नम्बर –८विलन्दुमा बिहीबार राति पहिरोले घर पुरेको हो । पहिरोले घर पुर्दा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिने छोरी […]

सडक दुर्घटनामा परी एकै परिवारका ४ जनाको मृत्यु

एजेन्सी । तान्जानियाको पूर्वी क्षेत्र मोरोगोरोमा शनिबार बिहान भएको सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको एक अधिकारीले जनाएका छन् । मोरोगोरो क्षेत्रका किलोसा जिल्ला आयुक्त माजिद म्वाङ्गाले स्थानीय समयानुसार बिहान करिब ९ः२० बजे

हुम्लामा पहिरोले घर पुर्यो, एकैपरिवारका ४ जनाको मृत्यु

काठमाडौं, २४ असोज । हुम्लामा अविरल आएको वर्षा र पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिराले चंखेली गाउँपालिका–६ मानविर विकको घर बगाएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसी विक, हैजा विक, बालक बसन्त विक र बालिका सुस्मिता विक रहेका छन् । प्रहरीको अनुसार पाँचजना घाइतेको मेलसाय स्वास्थ्य […]

भेरी अस्पतालको क्वाटरमा बस्दै आइरहेका एकै परिवारका चार जनाको निसास्सिएर मृत्यु

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा कार्यालय सहयोगी पदमा कार्यरत बसेका धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जनाको मृत्यु भएको हो ।

ललितपुरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

४ जनाको मृत्यु भएको छ महिना बित्दा पनि भिसेरा रिपोर्ट आएन

एकै परिवारका ४ जनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको छ महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन।