धनगढी उपमहानगरका फोहर संकलन गर्ने गाडीमा जीपीएस जडान

धनगढी उपमहानगरपालिकाले फोहर संकलन गर्ने दुई वटा गाडीमा लुना जीपीएस जडान गरेको छ । योसँगै अब लुना जीपीएस एप डाउनलोड गरी फोहर संकलन गर्न आउने गाडी बारेमा जानकारी लिन सकिने छ ।  धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले नगरवासीले फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन जीपीएस जडान गरेको बताए ।  प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान...

सम्बन्धित सामग्री

सफा हिमाल अभियान : ३५ हजार सात सय किलो फोहर संकलन

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत यस बर्ष ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको छ । सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले ५५ दिनसम्म चलेको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको हो । सन् २०१९ बाट सुरु […]

सफा हिमाल अभियानका क्रममा ३५ हजार किलोभन्दा बढी फोहर संकलन

काठमाडौँ– नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर संकलन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर संकलन गर्ने लक्ष्य रहेको थियो ।  हालसम्म अन्नपूर्ण हिमालबाट तीन हजार पाँच सय ६७ किलो, बरुञ्चे हिमालबाट १८ हजार पाँच सय […]

फोहर व्यवस्थापनमा कुनै समस्या छैन : महानगरपालिका

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरूपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।’ […]

आजदेखि एक साता उपत्यकाको फोहर नउठ्ने

काठमाडौं, पुस ८ । काठमाडौं महानगरपालिकाले आजदेखि एक सातासम्म फोहोर नउठाउने भएकाले छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै अर्काे शुक्रबारसम्म फोहर संकलन नहुँने जनाउँदै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न आग्रह गरेको छ । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने […]

शंखरापुरमा नियमित फोहोर संकलन नगरे कम्पनीसँगको सम्झौता रद्ध गरिने

काठमाडौंको शंखरापुर नगरपालिकामा अबदेखि निरन्तर फोहोर संकलन तथा व्यवस्थापन हुने भएको छ । शुक्रबार नगरपालिकामा भएको छलफलमा नगरप्रमुख रमेश नापितले फोहर व्यवस्थापनको जिम्मा लिएको कम्पनी ‘ब्यु वेस्ट टु भ्यालु’का प्रतिनिधिलाई नियमित फोहोर संकलन र व्यवस्थापन गर्न निर्देशन दिएका छन् । अन्यथा कम्पनीसँग गरिएको सम्झौता खारेज गर्ने चेतावनी दिएका छन् । नगरपालिकाले ब्यु वेस्ट टु भ्यालुको संकलन केन्द्रमा करिब ६ महिनादेखि थुप्रेको करिब १०० ट्रिपर फोहरमध्ये नगरपालिकाको ३८ ट्रिपर फोहर उठाउन सहयोग

सेनाद्वारा कञ्चनजंघा र मनास्लु हिमालमा १६ हजार ७२१ किलो फोहर संकलन

नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ । सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको 'सफा हिमाल अभियान २०२२' अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । दुवै हिमालमा गरि १६ हजार ७ सय २१ किलो फोहर यो अभियानसँग सम्बद्ध संस्था तथा कार्यालयहरूका प्रतिनिधिको रोहबरमा अभ्नील

वीरगञ्जमा अस्पतालजन्य फोहोर छुट्टै संकलन गर्न थालियो

शुक्रबारदेखि वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहर छुट्टै संकलन गर्न भने थालेको छ । अस्पतालजन्य फोहोर छुट्टै संकलन र व्यवस्थापन गर्न आवश्यक बन्दोबस्त मिलाउने क्रममा समय लागेको महानगरपालिकाले जनाएको छ ।

युनिलिभर समेतको सहकार्यमा धौलागिरिको फोहर संकलन र प्रशोधन

फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको जनाइएको छ। जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुको असमायिक मृत्युको कारक बनिरहेकोे जनाउँदै त्यसले हिमालको सुन्दरतालाई नष्टसमेत पारिरहेको कम्पनीको विज्ञप्तिमा उ...

यार्सा संकलन क्षेत्रमा फोहरै फोहर

बझाङको यार्सा संकलन हिमाली क्षेत्रमा वर्षेनी फोहर थुप्रँदै गएको छ । यार्सा तथा जडिबुटी संकलक र अस्थायी होटलबाट निस्कने कुहिने तथा नकुहिने फोहर व्यवस्थापन नगरी हिमाली क्षेत्रमै विसर्जन गर्दा फोहर थुपिँ्रदै गएको हो ।यार्सा संकलनकर्ताहरूले हिमाली वनमा फालेका पुराना लत्ताकपडा, जुत्ता, प्लास्टिकजन्य वस्तु, सिसाका बोतललगायतका कुहिने तथा नकुहिने फोहर व्यवस्थापन नहुँदा जिल्लाको बुंगल नगरपालिका, सुर्मा […]