एआईजी राईलाई जिम्मेवारी दिएर आईजीपी कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं, मंसिर १० । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर ईन्टरपोलको ९१औं महासभामा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका छन् । आइतबार बिहान आईजीपी कुँवर अष्ट्रियातर्फ प्रस्थान गरेको हेडक्वाटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ईन्टरपोल महासचिवालयको आयोजनामा अष्रिरौयाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुनेछ । महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख […]