ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै बढ्न थाल्यो जाम (तस्बिरहरु)

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । आज बिहानबाट ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरू गरेको हो । फ्लाइ ओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ । चक्रपथ बिस्तार आयोजनाअन्तर्गत बिस्

सम्बन्धित सामग्री

फ्लाइओभर निर्माण सुरु

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु भएको छ । फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभरको निर्माण असारमा रोकिएको थियो । डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेको भन्दै निर्माण रोकिएको थियो ।

ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै बढ्यो ट्राफिक जाम

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।

फ्लाइओभरले कायम गर्नुपर्ने स्ट्यान्डर

नेपालमा हुने गरेको ट्राफिक जामले संसारभर गलत सन्देश दिइररहेको अवस्थामा सबैभन्दा बढी ट्राफिक जाम हुने उपत्यकाको रिङरोडमा फ्लाइओभर निर्माण हुन थालेपछि अबका दिनमा ट्राफिक जामको समस्यामा कमी आउने भयो भन्ने आशाले उपत्यकावासी खुसी हुन थालेका छन् । रिङरोडको ग्वार्कोमा देशकै पहिलो फ्लाइओभर निर्माण कार्य अघि बढेपछि स्थानीयमा आशाको सञ्चार हुन थालेको हो । वैकल्पिक बाटो […] The post फ्लाइओभरले कायम गर्नुपर्ने स्ट्यान्डर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ग्वार्कोमा धमाधम फ्लाइओभर

ललितपुर । सरकारले ग्वार्कोस्थित देशकै पहिलो फ्लाइओभर निर्माण कार्य अघि बढाएको छ । यसअघि डिजाइन कार्य हुँदै आएकोमा अब ग्वार्को चोकमा भौतिक काम नै सुरु भएको हो । भौतिक संरचना निर्माण कार्य सुरुसँगै ग्वार्को र आसपासमा ट्राफिक जाम भने बढेको छ । यद्यपि, सामान्य अवस्थामै पनि ग्वार्को चोकमा अत्यधिक जाम हुने गरेको छ । महानगरीय […] The post ग्वार्कोमा धमाधम फ्लाइओभर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। शुक्रबार बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। ग्वार्को...

ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु भएसँगै सडकमा बढ्यो ट्राफिक जाम (तस्बिरसहित)

काठमाडौँ – ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरु गरेको हो। फ्लाइ ओभर […]

ग्वार्काेमा 'फ्लाइओभर' काे काम आउँदाे शुक्रवारदेखि

काठमाण्डाै – ललितपुरको ग्वार्कोमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणकाे काम सुरु हुने भएको छ । बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो । निर्माण कार्य प्रभावित नहोस् भने ट्राफिक प्रहरीले गाडी गुड्ने मार्गमा समेत परिवर्तन गरेको छ । फ्लाइओभर निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई मूल बाटो अर्थात् फास्ट ट्र्याकबाट सञ्चालनको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ...

बलम्बु-कलंकी फ्लाइओभर निर्माण कार्य कहिलेबाट सुरु होला ?

काठमाडौं : बलम्बुदेखि कलंकीसम्म फ्लाइओभर निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न जापानलाई प्रस्ताव गरिने भएको छ। नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा आएपछि सवारी जामको समस्या बलम्बु-कलंकी हुने भएकाले फ्लाइओभर निर्माण गर्न लागिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई सम्भाव्यता अध्ययनका लागि जापानलाई नै दिनु उपयुक्त हुने ‘ब्रिफिङ’ गरेको थियो। फ्लाइओभरको…

ललितपुरका मेयर चिरिबावु भन्छन्– फ्लाई ओभर ल्याण्डिङ गर्ने स्पेस भएन

ल्याण्डिङ स्पेसको अभावमा ललितपुरको पुल्चोकदेखि थापाथलीसम्म फ्लाई ओभर निर्माण कार्य सुरु हुन नसकेको ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनले बताएका छन्। आफैंले अघि सारेको फ्लाई ओभर योजनाको अलपत्र अवस्था सुनाउँदै बिहीबार...

बलम्बुमा बन्ने भयो फ्लाइओभर

निर्माणाधीन थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गअन्तर्गत काठमाडौँको बलम्बुमा प्रस्ताव गरिएको ‘फ्लाइओभर’ निर्माणको काम अगाडि बढ्ने सुनिश्चित भएको छ । सो ‘फ्लाइओभर’ का लागि अधिग्रहण गर्नुपर्ने घर जग्गाको मुआब्जा रकम दिन अर्थ मन्त्रालयबाट निकासा भएकाले निर्माण कार्य अगाडि बढ्ने सुनिश्चित भएको हो । मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट तत्काल ३० करोड रुपियाँ रकमान्तर भई आयोजनाका खातामा आइसकेकोे थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । सडक विभागबाट खर्च हुन नसकेका रकम रकमान्तर गरिएको हो । मुआब्जा रकमको अभावमा फ्लाइओभर निर्माण कार्य रोकिएको थियो ।