कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाभाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने भएको छ । विगत वर्षहरुमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गरिएकोमा यो वर्ष दिप प्रज्वलन मात्रै गरिने मुख्यमन्त्री जीवनबहादुर शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले बताए । उनले भने, ‘औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ । कोभिडको जोखिम […]