पीएसजीका 'बेस्ट फ्रेन्ड' एम्बाप्पे र हकिमी एकअर्काविरुद्ध उत्रँदै, मैदानमा दुई मित्रको खेल कस्तो होला?

यी दुई खेलाडीको उमेरको फरक दुईअढाइ हप्ता भन्दा बढी छैन। उनीहरुसँगै भिडियो गेम खेल्छन्। विमानमा यात्रा गर्दा उनीहरु सँगसँगै हुन्छन्। अझ बिदा मनाउन कतै जाँदा पनि उनीहरु सँगै देखिन्छन्। गोल गरेपछि यी दुईजनाले सँगै 'सेलिब्रेट' गर्छन्। मोरोक्कोका 'ब्रिलियन्ट' राइटब्याक हकिमी र फ्रान्सका खेलाडी एम्बाप्पे क्लब स्तर खेलमा फ्रेन्च क्लब पेरिस…