कोलम्बो- श्रीलंकामा आर्थिक संकटलाई बिर्साउनेहरुका लागि क्रिकेट एउटा गतिलो माध्यम बनेको छ । इन्धन किन्न लामो लाइन, सवारीसाधन नचलेका कारण विद्यालय र कार्यालयहरु प्रभावित भइरहेको समयमा क्रिकेटले त्यो पीडा भुलाउन केही मद्दत गरेको छ ।
क्रिकेट खेलका लागि मरिहत्ते गर्ने दक्षिण एसियाली टापु राष्ट्रले अहिलेसम्मकै सबैभन्दा ...