पर्वत-बागलुङ सडक अवरुद्ध

बागलुङ । भारी वर्षा भैरहेका कारण मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पुनः अवरुद्ध भएको छ । पर्वतको कुस्मा

सम्बन्धित सामग्री

पहिरोले तातोपानी सडकखण्ड र पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका५ सखुवामा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान साँढे७ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ। यस्तै सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो भरिरहेका कारण गए रातिदेखि सडक अवरुद्ध बनेको हो।

मध्यपहाडी लोकमार्गमा निरन्तर पहिरो

पर्वत-एक सातादेखि दैनिक भारी वर्षा भइरहेको छ । वर्षा भएपछि मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक पनि दैनिक बन्द हुन्छ ।पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रूपमा सडक अवरुद्ध हुँदै आएको छ । कुस्मा नगरपालिका–१ पाङ जोड्नका लागि सहसधारा–पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिरो खसेको छ । गत असार २८ गते […]