बन्दिपुर गाउँपालिकामा माओवादी अगाडी, पछ्याउँदै कांग्रेस

तनहुँ, ३१ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । हालसम्म १५०० मत गणना हुँदा अध्यक्ष पदमा निवर्तमान गाउँपालिकाका अध्यक्षसमेत रहेका पुर्णसिं थापाले ४९१ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले हालसम्म ४३१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले ४२३ […]