कर्णालीमा कांग्रेसले शनिबार दलको नेता छान्दै

कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार बन्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यसूची अनुसार शनिबार दलको नेताका लागि...