कांग्रेस महाधिवेशनका केही सम्झना

क्रियाशील सदस्यता भनेको पार्टीका लागि एउटा नागरिकले प्राप्त गर्ने नागरिकता जस्तै हो तर नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूलाई महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा महत्वपूर्ण ढंगले सहभागी गराए पनि पार्टीको नीति निर्माणमा भने खासै भूमिका दिएको देखिँदैन।...