३० उपसचिवको सरुवा तथा पदस्थापन(सूचीसहित)

काठमाडौँ । सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो । महिना दिन अघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए ।

सम्बन्धित सामग्री

५७ जना उप सचिवको सरुवा, को कहाँ?

काठमाडौं : सरकारले ५७ जना उप सचिवको सरुवा गरेको छ। आइतवार सचिवस्तरीय निर्णय अनुसार ५७ जना उपसचिवको सरुवा गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवारको निर्णय अनुसार उपसचिवको सरुवा भएको जानकारी दिएको छ। हेर्नुस् सूची: