सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख १० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ । हिजो सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ३५ रुपैयाँ रहेको थियो ।     

सम्बन्धित सामग्री

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, पुस ४ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार […]

फेरि बढ्यो सुनको भाउ

काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।  चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलामा ९१ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तोलामा ३ सयले बढ्यो सुनको भाउ

काठमाडौं, भदौ ८ । आज बुधबार सुनको भाउ बढेको छ । हिजो मंगलबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार […]

तोलामा ८ सयले बढ्यो सुनको भाउ

काठमाडौं, साउन १९ । आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको […]

तोलामा १ हजारले बढ्यो सुनको भाउ

काठमाडौं, जेठ ६ । बिहिबार तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर तोलाको ९६ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि […]

तोलामा एक हजार बढ्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको भाउ एक हजारले बढेको छ। हिजो तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ।तेजाबी सुनको भाउ पनि तोलामा १ हजारले नै बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ।

सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।   हिजो तोलामा ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएकाे सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १३ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी आज तोलाको १३ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।